मिति :२०७३-०२-०९ ,
सामाजिक र संस्कृतिक सम्पदाहरुको सरसफाईलाई ध्यान राख्दै भर्खर एसएलसी दिएर बसेका भाई बहिनीहरुले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन पाउदा र उनीहरुसंग मिलेर एउटा सामाजिक कार्यको लागि केहि गर्न पाउदा अतेन्तै रमाइलो महसुस गरेको थिएँ।
जेम्स स्कूलबाट बिद्यार्थी धेरै थिए र अन्य स्कूलबाट पनि सहभागीहरु थिए। कार्यक्रमको मुख्य उदेश्य भनेको काठमाडौँ वरिपरिका मठ मन्दिरहरुको सरसफाई गर्नु थियो। संयोजक भाई आश्विनले साथसाथै सम्पुर्ण भाइ बहिनिहरुले धैरेताका साथ कार्यक्रम सफल बनाउनका लागि मेहनत गरेका थिए , राष्ट्रका लागि केहि गरौ भन्ने अभिप्रायले ,यो आयोजना गरिएको रहेछ ।
यो जेष्ठ २० देखि २७ गते सम्म चलेको थियो र काठमाडौँका प्राय मन्दिरहरुमा पुग्न सफल भएका थिए, जस्तै ,बुढानिलकण्ठ ,संकटा ,भद्रकाली र अन्य थुप्रै मन्दिर र स्तुपाहरु पर्छन। म पनि पाँच दिनजति सहभागी भएको थिएँ।
भद्रकाली मन्दिरमा म
सामाजिक कार्यमा युवाहरुले देखाएको जोशजाँगरले नेपालमा युवाहरुबाटनै सबै काम सम्भव हुन्छ जस्तो लाग्छ।

म्हेपी मन्दिरको सिंडी हरुमा सरसफाई गर्दै |
संकट मन्दिरमा मन्दिरको अध्यक्ष्य संग |
बालुवाटार भाटभटेनी मन्दिरमा |
सामाजिक कार्यमा युवाहरुले देखाएको जोशजाँगरले नेपालमा युवाहरुबाटनै सबै काम सम्भव हुन्छ जस्तो लाग्छ।
No comments:
Post a Comment